नियम ९
सरुवा तथा संक्रामक रोग लागेको व्यक्तिको सम्बन्धमा खाद्य निरीक्षक को अधिकारी
ः
(१) सरुवा तथा संक्रामक रोग लागेको वा त्यस्तो रोग फैलाउन सक्ने खालको कुनै
व्यक्तिबाट खाद्य पदार्थ बिक्री भै राखेको वा तैयार भै रहेको वा खाद्य पदार्थ तैयार भै
रहेको ठाउ“मा बसी राखेकोछ भन्ने खाद्य निरीक्षकलाई लागेमा निजले त्यस्तो
व्यक्तिलाई डाक्टरी जा“च गर्न लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको व्यक्तिलाई डाक्टरी जा“च गराउ“दा रोग फैलन वा
फैलाउन सक्ने ठहरिएमा त्यस्तो व्यक्तिलाई खाद्य पदार्थ बेच्न वा बनाउन वा सो
स्थानमा बस्न रोक्न सक्नेछ ।